Monday 23 November 2026 / सोमबार, ८ मंसिर २०८३

‘हङकङको लाउरे’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन दाहाल, राजन कार्की, रमा गौतम र मधु थापाको संयुक्त आवाज रहेको गीतमा राजन कार्कीको शब्द, संगीत संकलन रहेको छ ।
यस्तै गीतमा यम थापा मगरको म्युजिक एरेन्ज रहेको छ ।

सार्वजनिक हङकङको लाउरे गीतको भिडियोमा राजेश पौडेल र मधु थापा मगरको अभिनय रहेको छ ।

राजन कार्कीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोलाई अमृत चापागाँइले कलर र सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय