Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौँ, शान्तिश्री परियार र लेख काफ्लेले गाएको लोक भाकाको भिडियो ‘चुईगम चपार’ सार्वजनिक भएको छ ।

गायक काफ्लेले आफ्नो अफिसियल युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक काफ्लेको शब्द र किरण भुसालको संकलन तथा संगीत रहेको छ ।

यस्तै, मिक्सिङ तथा मास्टरिङ प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेका छन् ।

गीतको भिडियोमा उषा उप्रेती, जुना सुन्दास, विजय पुन र लेख काफ्लेको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय