Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

काठमाडौं- बलिउड अभिनेत्री कटरिना कैफ कोरोना संक्रमित भएकी छन्।

आफू संक्रमित भएको बारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी हुन्।

कोरोना पोजिटभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छन्। मुम्बईमा कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गरिएको छ।

थुप्रै बलिउडकर्मी कोरोना संक्रमित हुन थालेपछि चलचित्रको छायांकन रोकिन थालेको छ।
कोरोनाको दोस्रो लहरसँगै आमिर खान, अक्षय कुमार, आलिया भट्टलगायत संक्रमित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय