Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको माओवादीले जनाएको छ ।

नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि स्थायी समिति बैठक बोलाइएको थियो । स्थगित बैठक अब आगमी आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय