Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाइ दिएको छ ।

संक्रमणकालिन न्याय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि भडकिएको नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनको प्रयास गरेको छ।सोही प्रयास पछि विकसित राजनीतिक बिषयमा निर्णय लिनका लागि रास्वपाले सचिवालय बैठक बोलाएको थियो । बैठक पछि निर्णय लिने अधिकार सभापति लामिछानेलाइ दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय