Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रचण्ड–माधव नेपाल पक्षको हालत रत्नपार्कमा औषधी बेच्नेको जस्तै हुने बताएका छन् । शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल पक्षसँग गन्तव्यमा पुग्ने कुनै एजेण्डा नभएको पनि दावी गरे ।
‘गन्तव्यमा पुग्न राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, उनले भने, ‘रत्नपार्कमा औषधी बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरुको अबको हालत त्यस्तै हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय