Sunday 18 October 2026 / आईतवार, २ कार्तिक २०८३

काठमाडौं ,राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि यहि मन्त्रिपरिषदलाई कार्य सञ्चालन गर्ने गरी तोकेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा ९३० बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्य सञ्चालनका गर्न तोकेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय