Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, शान्तीश्री परियार र सन्तोष पन्थीको स्वरमा ‘जुन भुल्यौकी’गीत सार्वजनिक भएको छ। शनिबार ‘जिबिसी क्रियशन’ नामको युट्युबबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो।

गीतको शब्दरचना क्रिश क्षेत्री र एरेन्ज कुमार सानु पुनले गरेका हुन्। सञ्चिता बोलखे, रायन बस्याल, क्रिश क्षेत्री र निरूता लुइँटेलको अभियन रहेको भिडिओलाई तिलक ठकुरी चिट्टीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय