Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

वाग्मती, राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा ९एमाले०का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय