Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं — चर्चित तथा ब्यस्त मोडेल रेशम नेप्किङको अभिनयमा तयार गरिएको म्युजिक भिडियो ‘बाजि कस्ले जित्छ’ सोमबार साँझ ४ बजे रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो गीतका शब्द र संगीत ऋषि खड्काले लेखेका हुन् भने निर्देशन तथा कोरियोग्राफीको जिम्मा बिक्रम चौहानले सम्हालेका छन्। गीतमा चर्चित गायक शिव संगीत र गायिका रेश्मा पुनको सुमधुर स्वर सुन्न सकिन्छ।

भिडियोमा कर्णालीले जन्माएको चर्चित मोडेल रेशम नेप्किङसँगै प्रमिता राजघतानेको दमदार अभिनय देख्न पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय