एमाले परित्याग गरी माल बहादुर बुढा माओवादी केन्द्रमा प्रवेश
२०८२ भाद्र २ गते सोमबार, १५:४९ मा प्रकाशित
काठमाडौं, डोल्पा जिल्ला काइके गाउँपालिका–३ निवासी माल बहादुर बुढा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ।
बुढालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गर्नुभयो।