Thursday 9 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, नेपाली सांगीतिक क्षेत्रमा ऐतिहासिक गीत सार्वजनिक भएको छ। गीतमा गजल सम्राट गुलाम अली खान, उनका छोरा आमिर र नाति नाजिरको स्वर समावेश छ।

अभिनयमा अभिनेता दीपक घिमिरेसँगै मिसेस ब्युटी क्विन नेपाल २०२५ विजेता वर्षा कुवर पनि प्रस्तुत छिन्।

गीतका शब्द मनोज खड्काले लेखेका हुन् भने संगीत मिलन मोक्तानले दिएका हुन्। तीन पुस्ताको स्वर एउटै गीतमा सुन्न पाइने यो गीत नेपाली संगीतका लागि विशेष योगदान मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय