Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

नेपाली हिप‑हप सीनमा नयाँ ऊर्जा ल्याउँदै ‘Vyoma र Aastha Raut’ को शक्तिशाली टिमले गीत ‘MATTA’ सार्वजनिक गरेको छ। गीतको निर्देशन जेनीश ले गरेका छन् भने फीमेल लिडमा श्रिजु घिमिरे रहेकी छिन् ।

गाफरको जिम्मेवारी विशेष महर्जन ले सम्हालेका हुन्, र सम्पूर्ण उत्पादन मधेसीबीट्स द्वारा गरिएको छ। गीतको लय, शब्द र भिडियोलाई सामाजिक सञ्जालमा दर्शकले मन पराइरहेका छन्, र संगीतप्रेमीहरुलाई आधिकारिक प्लेटफर्ममार्फत सुन्न र प्रतिक्रिया साझा गर्न आमन्त्रित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय