Sunday 20 September 2026 / आईतवार, ४ आश्विन २०८३

काठमाडौँ, प्रहरीले काभ्रेपलाञ्चोक र बागलुङका विभिन्न स्थानबाट ९ थान भरुवा बन्दुक बरामद गरेको छ।

काभ्रेको मण्डनदेउपुरबाट एक जनालाई हतियारसहित पक्राउ गरिएको छ भने बागलुङका जंगल र खोलानजिकबाट बेवारिसे अवस्थामा आठ थान बन्दुक फेला परेका छन्। बरामद हतियार र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय