सिन्धुपाल्चोक, बार्हबिसे–८ का एमाले, कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई संयोजक प्रचण्डले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो।
राष्ट्रिय परिस्थितिलाई नेपाली कम्युनिष्ट पार्टीले मात्र सही दिशा दिन सक्छ भन्ने विश्वासका साथ आफूहरू प्रवेश गरेको उहाँहरूले बताउँनुभएको छ ।


