Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं, जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवित कुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य सुरेन्द्र महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ।

उहाँहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय