Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

चितवन, इच्छाकामना गाउँपालिका बाट मतगणना प्रारम्भ गरिएको छ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुरु भएको गणनामा उम्मेदवारहरूको प्रारम्भिक अवस्था सार्वजनिक भइरहेको छ

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीना खरेल तथा नेकपा एमालेका अस्मिन घिमिरे लगायत प्रतिस्पर्धामा छन्।

मतगणना पारदर्शी रूपमा अघि बढिरहेको निर्वाचन अधिकृतले जनाएका छन्। प्रारम्भिक नतिजा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय