Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं । जेन–जी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ। आयोगले तयार पारेको प्रतिवेदन अध्ययनपछि सरकारले आवश्यक निर्णय गर्ने बताइएको छ।

आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन गठित आयोगले विस्तृत अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा घटनाको कारण, प्रभाव र भविष्यमा यस्ता स्थिति दोहोरिन नदिन सुझावहरू समेटिएको बुझिएको छ।
सरकारले प्रतिवेदनमाथि अध्ययन गरी आगामी कदमबारे निर्णय गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय