Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौँ, सामाजिक सञ्जालमा रेखा थापाका फोल्लोअर बलेन शाहभन्दा बढी पुगेको विषयमा प्रतिक्रिया दिँदै उनले यो केवल लोकप्रियता र सकारात्मक सम्बन्धको संकेत भएको बताइन्।
रेखाले भनिन्, “सामाजिक सञ्जालमा संख्या मात्र महत्वपूर्ण छैन। वास्तविक प्रभाव र जिम्मेवारी अझ ठूलो हुन्छ। यसलाई मैले प्रेरणा र सकारात्मक ऊर्जा रूपमा लिएको छु।”

उनले फ्यानहरूको समर्थनलाई प्रेरणा मान्दै, यस लोकप्रियतालाई सामाजिक रचनात्मक काममा लगाउने योजना पनि साझा गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय