Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं , पूर्वप्रधानमन्त्री Baburam Bhattarai भारतको नयाँदिल्लीमा आयोजना हुने NXT Conclave 2026 मा सहभागी हुन भोलि भारत प्रस्थान गर्ने भएका छन्। मार्च १२–१४ सम्म Bharat Mandapam मा हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम छ। सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा छलफल हुनेछ।

समिटमा भारतका प्रधानमन्त्री Narendra Modi प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। सम्मेलनअन्तर्गत ‘Democracy in the Age of AI: Digital Governance & The Youth’ सत्रमा भट्टराईले विशेष सम्बोधन गर्नेछन्।

भट्टराई फागुन ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय