Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको इतिहासमा एकल रूपमा दुईतिहाइ बहुमत ल्याउने ऐतिहासिक रेकर्ड बनाउनबाट चुकिएको छ। चुनावमा उल्लेखनीय सफलता हासिल गरे पनि आवश्यक संख्या नपुग्दा रास्वपाले एकल दुईतिहाइ बहुमत प्राप्त गर्ने अवसर गुमाएको हो।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाले छोटो समयमै ठूलो जनसमर्थन प्राप्त गरे पनि दुईतिहाइ बहुमत पुर्‍याउन भने केही सिट अपुग भएको छ। यद्यपि हालको नतिजाले नेपाली राजनीतिमा नयाँ शक्ति र परिवर्तनको संकेत दिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय