Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, Sudhan Gurung गुरूङ समुदायको मौलिक परम्परागत पोशाकमा देखिएका छन्। उनले संसद परिसरमा आफ्नै समुदायको पहिचान झल्काउने पोशाक लगाएर उपस्थित हुँदा सांस्कृतिक विविधताको सन्देश दिएका हुन्।

सांसद गुरूङको यो पहिरनले नेपाली समाजको बहुसांस्कृतिक पहिचानलाई झल्काएको छ। विभिन्न समुदायका मौलिक संस्कार, संस्कृति र पोशाकलाई सम्मान गर्नुपर्ने सन्देश उनले यसमार्फत दिएका छन्।

उनको यस्तो उपस्थितिलाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक रूपमा लिँदै सांस्कृतिक पहिचानको सम्मान भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय