Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौं, मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ः०० बजे बस्नेगरी नियमित मन्त्रीपरिषदको बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय