Friday 16 October 2026 / शुक्रबार, ३० आश्विन २०८३

काठमाडौं, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ।

बैठकमा बागमती प्रदेश सरकार निर्माणका क्रममा भएका घटनाक्रमको गम्भीर समिक्षा भइरहेको प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय