Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, नायिका सन्ध्या केसीले आभूषण ज्योती कंसकारसँग कानुनी बिहे गरेकी छिन् । उनले, सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन्–हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।
नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘ड्रिम्स र ‘पण्डित बाजेको लौरो’मा अभिनय गरेकी छिन । सन्ध्याको दाम्पत्य जीवनको नयाँ अध्याय सुरु गरेकोमा हार्दिक वधाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय