Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुसँग छलफल गरेका छन्। बालुवाटारमा आयोजित छलफलमा उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागि छन् ।आइतबार बसेको नेकपा स्थायी कमिटीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो । आइतबार ओलीले संसद भंग गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय