Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

भारत,बलिउड सुपरस्टार अक्षय कुमारले बुधवार जैसलमेरमा अभिनेत्री कृति सानन र जैकलिन फर्नांडीजको साथ आउँदै गरेको फिल्म ‘बच्चन पाण्डे’ को शुटिंग शुरु गरे। अक्षय कुमारको पहिलो तस्बिर पनि शूटिंग बाट आइसकेको छ।

यस फिल्ममा अक्षयले गँगस्टरको भूमिका खेल्छन्। यसमा गुंडा एक अभिनेता बन्न चाहन्छ। अक्षय कुमारले कालो कुर्ता लगाएका थिए, उनको निधारमा पगडी थियो र उनको अनुहारमा क्रोध देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय