काठमाडौं,अभिनेत्री प्रियंका कार्कीले आफ्नो साथी तथा परिवारसंग पहिलो ‘बेबी सावर’ का तस्बिरहरु सामाजिक संञ्जालमा सार्वजनिक गर्दै खुसी साटेको देख्न सकिन्छ । वच्चा गर्भमा भएदेखि विभिन्न फोटोहरु सार्वजनिक गर्दे विवाद र चर्चामा आउने गरेकी छिन । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।
म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन् ।





