Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

गण्डकी, पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा गायक विनोद वानियालाई सर्वोकृष्ट सुगम संगित गायक विधामा अवार्ड हात पार्न सफल भएका थिए उनको पार्वती नामक गित मार्फत उनले उक्त अवार्ड हात पारेका हुन ।

लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको हो ।
त्यस्तै, गीत, संगीतत एवं साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मर बहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मान गरियो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सम्मानित स्रष्टालाई सम्मान गर्दै गीतसंगीतबाट सामाजिक न्यायसहितको समृद्धि आवश्यक भएको बताए । आवश्यक छ,’ उनले भने, ‘राष्ट्रको सम्पत्तिका
‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट पप गीतमा चेतन राई, पप संगीतमा सुदीप फेल्डर, पप म्युजिकमा अमित गुरुङ, पप एरेन्जतर्फ दीपक लामा, उत्कृष्ट चार्ड पर्व गीतमा किरण शर्मा, उत्कृष्ट राष्ट्रिय गीतमा गोविन्द चापागाईं, मात्री भाषामा राजबहादुर गुरुङ, मौलिक लोकगीतमा रामचन्द्र ढकालले अवार्ड जित्न सफल भएको संस्थाका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट भजनमा सन्तोष अधिकारी, गाउँ चिनारी गीतमा सरिता अधिकार, सुगम गीतमा टेकनारायण चापागाईं, आधुनिक गीत रचनामा शान्ति सुनार, आधुनिक गीत म्युजिकमा जयकुमार परियार, आधुनिक गीत एरेन्जमा विवी अनुरागी, लोकगीतमा जीवन दाहाल, दोहोरी गायक पुरुषतर्फ कमल सुशान्त केसी, सोही इभेन्टमा महिलातर्फ भने दिलु फगामी मगर, लोकदोहोरी रचनामा सुरज रेग्मी, लय लोकगीतमा नारायण भट्टराई, नवलोक गायक सुमित्रा गिरी, एरेन्जतर्फ सुनिल परियार, म्युजिक भिडियोमा कृष्ण गुरुङ सम्मानित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय