Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौ । रानी शाक्य र अलिफ खानको युगल स्वरमा समाबेश ‘यस्तो माया ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्द रचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।

नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटा र कमल सिंहले अभिनय गरेका छन् ।

रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाई गायिका रानी शाक्यको युट्युब च्यानल मार्फत अपलोड गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय