टवल ,नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्रकुमार अधिकारी निर्वाचित भएका छन् ।
शनिबार राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २ सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याएका छन् ।