काठमाडौँ, ए मेरो हजुर ४ चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ ।
यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा छ । नयाँ बर्षको दिनबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।


