Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दोस्रो स्थानको चेल्सीलाई १-० ले हराएको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ७०औं मिनेटमा जाओ कान्सेलोको पासमा गोल गरेका थिए ।

यो जितपछि सिटीले चेल्सीमाथि नै १३ अंकको अग्रता बनाउँदै उपाधि होडलाई बलियो बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय