Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको छ ।

राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय