Friday 4 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, आगामी बिहीबारदेखि पोखरामा सुरु हुने २०औं संस्करणको आहा-रारा गोल्डकपलको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय टिम एपीएफ भिड्ने भएका छन् ।

आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा सहाराले एपीएफ प्रतिद्वन्द्वी पाएको हो । यस खेलको विजेता क्वाटरफाइनलमा अमेरिकाको बीवाइएससीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय