Saturday 27 June 2026 / आईतवार, १४ असार २०८३

काठमाडौं, शुक्रबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय