Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौंको रविभवनस्थित सिटी होम अपार्टमेन्टमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो १० औं तल्लाबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शी बताएका छन् । अर्को तल्लामा समेत आगो फैलिएको छ ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको दमकलसहित पानी बोक्ने ट्याङ्कर प्रयोग गरी आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सिटी होमको अरू फ्याटमा समेत आगो फैलिने खतरा देखिएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय