काठमाडौं, कोरोना संक्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको छ ।
आएओएमकी डिन ले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा रोकिएको जानकारी दिए ।