काठमाडौं, नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो ।