Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

शास्त्रीय गायन किरण पुञ्जले आफ्नो नयाँ सांगीतिक सौगात ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन् । गीत मार्फत गायकले करिब १२ वर्षपछि गायनमा पुनरागमन गरेका हुन् ।

सेन्टिमेन्टल शैलीमा तयार गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय छ ।

एक युवा युवतीको प्रेमकथा देखाउन खोजिएको गीतमा बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय