काठमाडौँ,
असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्ध जनता समाजबादीको काठमाडौँ जिल्ला समन्वय समितीले बिरोध प्रदर्शन गरेको छ ।

ओलीको प्रतिगमन मुर्दाबाद, असंवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुनःस्थापन गर, संवैधानिक मुल्य मान्यताको रक्षा गर जस्तो नारा लगाएका थिए ।

आन्दोलनको मोर्चालाई जनता समाजबादिका केन्द्रिय सदस्य हिसिला यामीले सम्बोधन गरेका थिए ।

जनता समाजबादिले आज देशैभरी प्रदर्शन गरेका थिए ।
फोटो- वेल्सन राई/यस नेपाली


