Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं , सुखेत घर भएकी मन्जु थापा हाल काठमाडौंको वानेश्वरमा व्यूटीसियन पेशालाई आफ्नो व्यवसाय वनाएर काम गर्दै आइरहनु भएको छ । उहाँ मोडलिङ तथा फेशनमा पनि उतिकै रुची राख्नु हुन्छ । भने मिस व्यूटिसियन नेपाल २०२१ की विजेता पनि हुनुहुन्छ ।
हेरौं शम्भू राजवंशीले खिच्नु भएका होलीको तस्बिरहरु ।

तस्बिरहरुः शम्भू राजवंशी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय