Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

प्रदीपराज वन्त,प्रशिक्षार्थी

काठमाडौं, कोरोनाका कारण नौ महिना बन्द भएका धेरै जसो फिल्म हलहरु अहिले सञ्चालनमा आएका छन् ।पुस 10 गत्ते बाट सञ्चालनमा आएका हलहरुमा दर्शक भने देख्न सकिएको छैन।

विभिन्न सुरक्षा को मापदण्ड अपनाएर हल सञ्चालनमा आएपनि दर्शक नभएकोले हलका संचालकहरु चिन्तित छन् । हलमा राम्रो फिल्म नआएकोले दर्शकहरु नभएको हलका सञ्चालकहरुले बताएका छन्

।

हल सञ्चलानमा आउँदा पहिले पुरानो फ्लिम प्रर्दशन गरिएको थियो तर दर्शकको उपस्थिति भने सुन्य बराबर नै रहयो । पछि हलमा नयाँ फिल्म प्रर्दशनमा आएपनि दर्शक जुट्न सकेन्न ।

हलमा पहिले जस्तो दर्शक फर्काउन चलचित्र उद्योगले नयाँ भन्दा पनि दर्शकले मन पराउने कलाकारहरु को फिल्म प्रदर्शनमा ल्याउनुपर्ने सञ्चालकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय