काठमाडौँ, १२ जेठ ।
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ ।
महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुुुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो ।
Kessbet App Kenya has been gaining attention among online entertainment users, especially within communities that enjoy quick digital betting experiences. Many users compare its interface and accessibility with other regional platforms, noting its simple design and mobile-friendly features. Among Nepali users living abroad, especially in Kenya, it has also become a talking point in casual groups and social circles where sports excitement brings people together.
https://www.trustpilot.com/review/kessbet.ke
Reports and discussions on various forums suggest that the app is part of a growing trend of online betting platforms across Africa. Nepali communities, known for their strong bonding and cultural sharing, often exchange opinions about such apps while staying connected through football and cricket events. However, users are always advised to stay informed, play responsibly, and understand local regulations before engaging with any online gaming platform.
बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उहाँले बताउनुभयो ।
खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ ।


