Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

रियल जोडी लक्ष्मी वर्देवा र जीवन भट्टराइको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘को छ र मेरो भन्ने’ बोलको गीतको भिडियोमा जीवन र लक्ष्मीको प्रेमलाई समेटिएको छ । गायिका रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द, जीवन प्रधानको संगीत छ । भिडियोलाई जीवन र लक्ष्मी मिलेर निर्देशन गरेका हुन् ।

गीत उत्कृष्ट भएको र भिडियोलाई पनि गीतको मर्म अनुसार बनाउन खोजिएकाले दर्शकको माया पाउने अपेक्षा यो जोडीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय