Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं । गायक राजेश पायल राई र बसुन्धरा राईको स्वरमा रहेको हात्ती पछि हट्दैन भन्ने गीतको भिडियो सार्वजनिक भएको छ ।

टम्पशेर राईको शब्द संगीतमा अर्हेको गीतको भिडियोमा बिना राउत र सरोज प्रजाले अभिनय गरेका छन् । टम्पशेर राईको अन्य गीतहरु पनि बजारमा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय