Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

अन्जली राई । के तपाईहरु प्लस टु दिएर बसिरहनु भएको छ ?
यदी प्लस टु दिएर बसिरहनु भएको छ भने अब के गर्ने विचार मा हुनुहुन्छ त ?

अब चिन्ता नलिनुहोस
नेपाल एयरहस्टेस एकेडेमीले तपाईहरुको उज्जवल भविष्यको लागी विमान परिचालिकाको तालिमका साथ साथैं व्यतित्व विकासको तालिम पनी लिएर आईसकेको छ । ६ महीने विमान परिचालिकाको तालिमले उड्डयान क्षेत्रमा राम्रो भविष्य बनाउन मद्दत गर्दछ भने १ महीने व्यतित्व विकासको तालिमले अरु क्षेत्रमा काम गर्न मद्दत गर्दछ ।

त्यसैले यो तालिम लिनका लागी ढिला नगरीकन नेपाल एयरहस्टेस एकेडेमी कमलादी काठमाण्डौमा सम्पर्क गर्नु होला । सम्पर्क नं — ०१—४२३८४०१, ९८०१३४४८३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय