Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेज व्यूटी क्वीन नेपाल २०२१ चौथो सस्करणकी सेकेण्ड रनरअप विजेता लसता साक्यलाई करुणा बुद्धिष्ट सेन्टर मातातिर्थले सम्मान गरेको छ ।

उक्त अवसरमा विजेता शाक्यले सस्थालाई उपहार स्वरुप नगद रासि रु दश हजार पाचँ रुपौयाँ सहयोग दान गर्नु भएको थियो । देशका विभिन्न विकट ठाउँवाट पठन पाठनको लागि ल्याइएका ३० जना भन्दा वालवालिकाहरुलाई लाई उक्त वौद्ध विहारले पालन
पोषण गर्दै आएको छ उक्त वालवालिकाको भविश्यलाई सहयोग प¥याउने उदेश्यले आर्थिक सहयोग गरेको वताइन विजेता लसता साक्यले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय