Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, हालै राजधानी शहरमा अवस्थित गोदावरी भिलेज रिसोर्टमा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा रिदम घिसिङले मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२१ को ताज पहिरिन सफल भएकी छिन् । शीर्ष उपाधी जितेसंगै रिदमले दुबई सम्पन्न हुने मिस ग्लोबल इन्टरनेसनल २०२१ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् । काजीज् प्रोडक्सनको ब्यानरमा संचालन भएको सो प्रतियोगितामा आलोका जोशीले फस्ट रनर अप तथा पलिस्था शाक्यले सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय