काठमाडौं, द डिभा नेशनल २०१९की विजेता २३ वर्षिय शवु सर्मा हाल उनी चावहिलमा वस्दै आउनु भएको छ । मोडल सवु भविश्यमा सफल मोडल हुने लक्ष्यका साथ उनी अहिले विभिन्न फेशन सोहरुमा ¥याम्पमा मोडलीङ गर्दैछिन भने दर्जनौ म्यूजिक भिडियोहरु खेली सक्नु भएको छ ।


त्यसै गरी अर्का मोडल दोलखाकी अनिता कार्की इकर्मस क्षेत्रमा काम गर्दै मोडलिङमा रम्ने वातउनु हुन्छ भने सर्लाहीकाी मोडल सानु थापा मगर पनि अध्ययन संगै भोडलिङमा भविश्य खोज्दै छिन , त्यसै गरि मेल मोडलको रुपमा वालाजुका सन्जिव मर्हजन एक थ्रियटर आटिस्ट साथै एक सफल कलाकारको रुपमा पनि परिचितछन भने विभिन्न इभेन्टहरु पनि गर्दै आएका छन र उनी कोरीयोग्राफरको रुपमा पनि काम गरि सकेका छन ।

साथै वुढानिलकण्डमा वसोवास गर्दै आउनु भएका र हाल इन्जिनियर अध्ययन गर्दै आउनु भएका अभिषेक खड्का भविश्यमा सफल मोडल वने सोच राख्नु भएको छ भने उहाले विभिन्न दर्जन भन्दा वढी म्यूजिक मिडियो साथै ¥याम्प मोडलिङ साथै विभिन्न विज्ञापनमा पनि खेली सक्नु भएको छ भने उहा ह्ड्सम नेपाल २०१९को विजेता पनि हुनु हुन्छ ।

उक्त तस्वीरहरु यसनेपाली डटकमको लागि नेपालका चर्चित ग्लामर फोटोग्राफर शम्भू राजवंशीले खिच्नु भएको हो भने मोडलहरुको मेकअप सम्झना मगरले गर्नु भएको हो ।

तस्वीरहरु ः शम्भु राजवंशी ÷यसनेपाली डटकम


